Patro (पात्रो)

4.1 (80)

Productivity | 6.7MB

Description

पात्रो (Paatro)सँग सम्बन्धित सम्पूर्ण पूजाका साइत र मुहूर्तहरू,
वैकल्पिक मुहूर्त,
बारबेला एवं होरा, जुठोसूतक सम्बन्धि निर्णयहरू, थर एवं गोत्रको सम्पूर्ण जानकारी केवल हाम्रो पात्रो (Hamro Patro) मा उपलब्ध रहेको छ ।
सूर्य सिद्धान्तमा अाधारित यस पात्रोको उपयोग सम्पूर्ण नेपाली एवं सनातनधर्मीहरूको लागि अत्यन्तै उपयोगी रहेको छ । नेपाली पात्रोका (Nepali Patro) सम्पूर्ण विवेषताहरू हाम्रो यस पात्रोमा उपलब्ध रहेको छ ।
पात्रोको विशेषताहरू:
* वैकल्पिक साइत एवं मुहूर्तहरूको व्यवस्था (Extra Saits and Muhurtas)
* प्रत्येक दिनको बारबेला एवं होरा (Daily Barbela and Hora)
* नेपाली चाडपर्वहरू (Nepali Festivals)
* थर गोत्र सम्बन्धि सम्पूर्ण जानकारी (Thar Gorta Detail)
* जुठोसूतक सम्बन्धि व्यवहारिक जानकारी (Jutho Sutak Detail)
* दैनिक, साप्ताहिक, मासिक एवं वार्षिक राशिफल (Daily, Weekly, Monthly and Yearly Horoscope)

Show More Less

Information

Updated:

Version: 1.0.3

Requires: Android 4.1 or later

Rate

Reviews

Share by

You May Also Like