Baideshik Rojgar icon

Baideshik Rojgar

1.1.5 for Android
3.0 | 100,000+ Installs

Muncha Developers

Description of बैदेशिक रोजगार

There are hundreds of new apps released every week, 20,000+ users downloaded Baideshik Rojgar latest version on 9Apps for free every week! This is a wonderful app which is unique in android apps. This hot app was released on 2019-01-16. You can also find some other similar apps here.
हाम्रो बारेमा
'बैदेशिक रोजगार' एपलाई बैदेशिक रोजगारीमा जान चाहने तथा बैदेशिक रोजगारीमा रहनुभएका लाखौ नेपालीहरु, म्यानपावर व्यवसायी तथा बैदेशिक रोजगारको क्षेत्रमा चासो राख्नेहरु सबैको लागि अत्यावाश्यक एप बनाउने हाम्रो प्रयास हो । यो एप साझा सबाल मिडिया प्रा.लि. काठमाडौँले तयार पारेको हो, जुन sajhajobs.com सँग जोडिएको छ । यस एप निर्माण गर्नुको मुख्य उध्यस्यनै बैदेशिक
रोजगारीमा थप सहजता र सबैको सूचनामा पहुँच पुर्याउनु हो ।
यस एपले बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई बिबिध जानकारी सहित रोजगारीको लागि बिज्ञापन सहजै छान्न, म्यानपावरहरुबारे बिस्तृतमा जान्न, सम्बन्धित म्यानपावरहरुलाई कुनै पनि एजेन्टको सहयोग बिना सिधा सम्पर्क गरि बैदेशिक रोजगारीमा जान निकै सहयोगी हुने हाम्रो अपेक्षा छ । यसमा बैदेशिक रोजगारीको लागि आफुलाई मन परेको डिमाण्ड हेरेर आफुलाई चित्त बुझ्ने डिमाण्डमा सिधा म्यानपावरलाई Apply गर्न सक्ने सुबिधा पनि छ । त्यस्तै यो एपमा सजिलै आफ्नो दक्षता अनुसारको रोजगारी खोजेर त्यस रोजगारीको लागि सिधा सम्बन्धित म्यानपावरमा फोन गरेर पनि बुझ्न सकिन्छ । त्यस्तै देशगत रुपमा आफुलाई मन परेको देशको डिमाण्ड, सर्वाधिक धेरैले मन पराएको डिमाण्डहरु, तलब, पद तथा कम्पनी अनुसार डिमाण्डहरु सजिलै छानेर हेर्न सकिन्छ । त्यस्तै यस एपमा रोजगारीको लागि महत्वपूर्ण जानकारी, टिप्स, रोजगारी बारे ब्लगहरु पनि पढ्न पाइन्छ । त्यस्तै नेपाल राष्ट्र बैंकले तय गरेको विनिमय दर, सुनचांदीको भाउ बारे पनि दैनिक जानकारी पाउन सकिन्छ ।
यस एपले लाखौँ सोझा/सिधा युवाहरुलाई सूचनामा पहुँच पुर्याउने लक्ष्य लिएको हुँदा यसको माध्यमबाट बैदेशिक रोजगारीको नाममा भए-नभएका लोभ तथा आशा देखाई विदेश पठाउदै आएका एजेन्टहरु समेत निरुत्साहित हुनेमा हामी आशावादी छौं । यस कामलाई प्रभावकारी गराउन हामीले 'बैदेशिक रोजगार' नामक फेसबुक पेजबाट २ लाख भन्दा बढी समर्थक मार्फत एकैचोटी सूचनाहरु प्रवाह पनि गर्दै आएका छौं । हामीले सबै सूचना सहि नहुन सक्ने ठानेर गलत सूचना दिएर सिधा/सोझा जनता झुक्याउने म्यानपावरहरुबारे पनि भण्डाफोर गर्दै आएका छौं भने गलत नियतले म्यानपावर संचालन गर्नेहरु तथा बैदेशिक रोजगारीको नाममा ठगि गर्ने एजेन्टहरुबारे पनि समाचारहरु लेख्दै आएका छौं ।
हामीले यस एपमा सकेसम्म सत्य, तथ्य र विश्वसनीय जानकारीहरु राख्ने प्रयास गरेका छौं र निरन्तर यसमा ध्यान दिनेमा प्रतिबद्ध पनि छौं । यस एपमा बैदेशिक रोजगारीको बिज्ञापन मात्र नभई बैदेशिक रोजगारीका लागि म्यानपावरहरुले सार्वजनिक गरेको डिमाण्ड सत्य हो कि हैन ? श्रमस्वीकृति भएको छ कि छैन, भिषा आएको छ कि छैन भन्नेसम्मको कुराहरु संसारको जुनसुकै कुनामा बसेर पनि सहजै हेर्न सकिने हुँदा यस एप बैदेशिक रोजगारीको लागि निकै उपयोगी राहेको हाम्रो दावी छ । केहि फिचरहरु बिकासकै चरणमा रहेकाले छिट्टै थप धेरै कुराहरु आउनेछन् । यस एपमा बैदेशिक रोजगारीमा गएकाहरुलाई अफ्ट्यारोमा पर्दा सम्पर्क गर्ने निकायको बारे जानकारी र सम्बन्धित देशको दुतावासबारे पनि जानकारीहरु दिईएको छ । बैदेशिक रोजगार विधामा दैनिक समाचारहरु, सूचनाहरु पनि यस एपमा पाउन सकिन्छ ।
अत: यस एपमा तपाइँको सुझाव र सल्लाह बमोजिम थप महत्वपूर्ण सुबिधाहरु पनि प्रदान गर्न हामी प्रतिबद्ध छौं, यस एपमा दिईएको सूचना तथा जानकारीहरु गलत भएमा वा यसबारे केहि टिप्पणीहरु भएमा हामीलाई [email protected] मा इमेल गर्न वा सिधा 01-4412988 मा सम्पर्क गर्न सक्नुहुनेछ । वा facebook मा topdemand खोजि 'बैदेशिक रोजगार' नामक पेजमा गई संदेश छाड्न सक्नुहुनेछ ।
about us
"Foreign Employment 'app to go for foreign employment seekers and foreign employment in today's Nepalese jails, Manpower Professional, and for all those who kept interest in the foreign employment sector in our efforts to make atyavasyaka app. Share this app's cause Media Pvt Ltd Kathmandu is prepared, which is connected with sajhajobs.com. The main building of this app udhyasyanai foreign
More smoothly and deliver access to information of all employment.
This app to foreign students who want to go abroad for employment, including miscellaneous information easily choose ads, myanapavaraharubare to know details, contact the respective myanapavaraharulai by any agent directly without the help of foreign employment will be very helpful to know that we expect. It is of interest for foreign employment had eyes upward to demand satisfaction directly manpower demand feature is also able to Apply. So this app by easily according to their skills directly related to job seeking and employment Dhital also be understood by the phone. Similarly, demand-wise as himself favorite country, the most many liked dimandaharu, salary, and according to the company choosing dimandaharu easily be seen. Similarly, employment in this app for the important information, tips, blogs also read about employment is found. Similarly, the Nepal Rastra Bank's exchange rate fixed, the daily information about prices can be found sunacandiko.
This app to millions of upright / straight when it aims to bring young people through information they had-not greed in the name of foreign employment and bringing hope to be discouraged from abroad, including agents from sending We are optimistic. We have to make this work effectively 'Foreign Employment "page on Facebook called more than 2 million have also been pro-through flow of information at once. All the information is correct, we can not be in favor of giving false information straight / upright people, we are wrong, misleading myanapavaraharubare also exposed the intention of manpower for operating and Employment ejentaharubare name .His eyes are from the news writing.
We have this app as the truth, the facts, and try to keep reliable information that we have continued to focus on it are also committed. Employment ads in this app, not only the demand for foreign employment myanapavaraharule public that is not true? Bhattrai that has not, that the visa has not any place in the world, is also a bhannesammako easily be viewed on this app very useful for foreign employment in the truck is our claim. Some features! Bikasakai stages, many things come more quickly. When migrants are suffering in this app for foreign employment agencies contact information and also information related to the country's dutavasabare is given. Foreign employment categories, daily news, information also can be found in this app.
So this app in accordance with your suggestions and advice to provide additional important features of our commitment, provided the information in this app, and if the information is incorrect, or if the matter some comments or email us directly at [email protected] can contact 01-4412988 . Or search on facebook topdemand 'foreign employment "has been called the page you can leave a message.

What's New with बैदेशिक रोजगार 1.1.5

Added Quiz, Leader boards, and minor bug fix

Information

  • Category:
    Business
  • Latest Version:
    1.1.5
  • Updated:
    2019-01-09
  • File size:
    12.6MB
  • Requirements:
    Android 4.1 or later
  • Developer:
    Muncha Developers
  • ID:
    com.sajhajobsproject
  • Baideshik Rojgar
    बैदेशिक रोजगार 1.1.3
    12.6MB
    2018-12-18
    APK
    Picture
  • Baideshik Rojgar
    बैदेशिक रोजगार 1.1.0
    12.6MB
    2018-12-13
    APK
    Picture
  • Baideshik Rojgar
    बैदेशिक रोजगार 1.0.17
    11.7MB
    2018-11-16
    APK
    Picture